‘कालो ढुसी’को संक्रमणबाट भारतमा ४३ सयभन्दा धेरैको मृत्यु, यसरी जोगिनुहोस्

लोकपथ
11.9k
Shares

काठमाडौं – म्युकरमाइकोसिस अर्थात् (कालो ढुसी) को संक्रमणको कारण भारतमा ४३ सयभन्दा धेरैको मृत्यु भएको तथ्यांक सार्वजनिक भएपछि धेरैमा त्रास बढेको छ ।

भारतीय सञ्चारमाध्यमले म्युकरमाइकोसिस भएका केहि संक्रमितको आँखाको जटिल शल्यक्रिया गर्नुपरेको पनि समाचारमा उल्लेख गरेका छन् ।

चिकित्सकका अनुसार कालो ढुसीको संक्रमण नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कमा समेत हुने गर्छ ।

कालोढुसीको संक्रमण देखिनेमा अधिकांश कोरोनाबाट निको भएका मानिसहरु छन्। भारतको महाराष्ट्र, गुजरात, तामिलनाडु र राजस्थानमा कालो ढुसीका सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।

Lethargy and vision loss: successful management of rhinocerebral mucormycosis | BMJ Case Reports

नेपालमा पनि केही मानिसमा कालो ढुसीको समस्या देखिएको छ । धुलिखेल अस्पताल काभ्रेकी आँखा विषेशज्ञ डाक्टर टिना श्रेष्ठ कोरोनाको उपचारको क्रममा स्टेरोइडको प्रयोग गर्ने मानिसहरुमा यस्ता समस्या देखापर्ने भएको कारण सचेत रहन सुझाव दिन्छिन् । डाक्टर श्रेष्ठसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । (भिडियो हेर्नुहोस् )

(Pic: google)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?