काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् ।
सरकारले सार्वजनिक यातायाताको भाडा वृद्धि गरे पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
सोही क्रममा बिहीवार ट्याक्सी व्यवसायीहरुले काठमाडौंको कोटेश्वर, ललितपुरको बालकुमारीलगायत रिङरोड एरियामा ट्याक्सी सडकमा राखी सार्वजनिक यायतात सञ्चालनमा समेत रोक लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया