बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

लोकपथ
338
Shares
file photo

बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अवस्थामा बुधवार साँझ ३ जनाको शव फेला परेको हो ।

उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी वर्ष १६ का अरिब जसगढ, सोही स्थानका वर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?