२२ श्रावण २०७८, शुक्रवार

बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

२०७८,श्रावण,७,बिहीवार १०:४४


बाँके । बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अवस्थामा बुधवार साँझ ३ जनाको शव फेला परेको हो ।

उक्त नगरपालिका वडा नम्वर ११ स्थित श्रृष्टिहल नजिक बस्ने अन्दाजी वर्ष १६ का अरिब जसगढ, सोही स्थानका वर्ष १७ का अरमान जसगढ र सदरलाईन टोल बस्ने वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

प्रकाशित मिति: २०७८,श्रावण,७,बिहीवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग एकदिवसीय खेल खेल्ने पक्का भएको छ। आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट

धनगढी । कैलालीका स्थानीय तहहरुले नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको कामलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष हकीतर्फ अस्ट्रेलियालाई पराजित गर्दै बेल्जियमले स्वर्ण पदक जितेको छ। बिहीवार सम्पन्न फाइनल

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८