शर्लिनसँग राज कुन्द्राले गरेका थिए ‘कन्ट्र्याक्ट’, ‘पोर्न’बाट भएको कमाइ आधा-आधा

लोकपथ
15.2k
Shares

काठमाडौं । बलिउड एक्ट्रेस सिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प्रोर्न फिल्म बनाएका कारण अहिले विवादमा तानिएका छन् । सोमवार दुई घन्टाको पुछताछ पछि राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Shilpa Shetty's husband Raj Kundra's porn case isn't his first controversy: Here's a look at his brushes with the law | Bollywood - Hindustan Times

मंगलवार अदालतले राज कुन्द्रालाई २३ जुलाई अर्थात आगामी शुक्रवार सम्मलाई हिरासतमा पठाएको छ । अदालतमा राज कुन्द्राविरुद्ध प्रोन फिल्म बनाएको र एक एपमार्फत अपलोड गरेको आरोप लागेको छ ।

साथै यही केसमा शर्लिन चोपडा र पूनम पान्डेको पनि राज कुन्द्रासँग कनेक्सन रहेको बुझिएको छ । महाराष्ट्र साइबरको शुत्रका अनुसार शर्लिन चोपडा र पूनम पान्डेको नाम पनि आरोपितको रुपमा दाएको छ ।

राज कुन्द्रासँग शर्लिन चोपडाको कन्ट्र्याक्ट : 

शर्लिन चोपडा र राज कुन्द्राले फर्म आम्र्सप्राइम मीडियासँग कन्ट्र्याक्ट रहेको खुलेपछि सामाजिक सञ्जालमा अहिले निकै चर्चा पाइरहेको छ । उक्त कन्ट्र्याक्टमा अस्लील कन्टेन्टको बारेमा रहेको छ । राज कुन्द्राले उक्त एपमार्फत भएका ५० प्रतिशत कमाई शर्लिन चोपडालाई दिने कन्ट्र्याक्ट गरेका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?