२२ श्रावण २०७८, शुक्रवार

चीनमा भारी वर्षा : सडक जलमग्न, उडान रद्द

२०७८,श्रावण,६,बुधबार ११:२५


काठमाडौं । चीनमा भारी वर्षाका कारण अधिकांस स्थान जलमग्न भएका छन् । चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस वर्षाका कारण घर छाड्न बाध्य भएका छन् ।

People wading through flood waters in Zhengzhou, Henan, China, on July 20.

हेनान प्रान्तका रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जानएको छ ।

A flooded subway station in Zhengzhou, in China's Henan province, after torrential rainfall on July 21.

भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द भएका छन् ।

 

  • एजेन्सी

प्रकाशित मिति: २०७८,श्रावण,६,बुधबार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष शपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या,

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकैदिनमा २७४ तालिबान लडाकु मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टले विश्वभर कोरोना भाइरसको संक्रमण बढेको देखाएको छ । गत सात दिनमा मात्रै विश्वभर

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८