चीनमा भारी वर्षा : सडक जलमग्न, उडान रद्द

लोकपथ
338
Shares

काठमाडौं । चीनमा भारी वर्षाका कारण अधिकांस स्थान जलमग्न भएका छन् । चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस वर्षाका कारण घर छाड्न बाध्य भएका छन् ।

People wading through flood waters in Zhengzhou, Henan, China, on July 20.

हेनान प्रान्तका रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जानएको छ ।

A flooded subway station in Zhengzhou, in China's Henan province, after torrential rainfall on July 21.

भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द भएका छन् ।

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?