२२ श्रावण २०७८, शुक्रवार

नेपाल फर्किए रोहित चन्द

२०७८,श्रावण,६,बुधबार ०८:४६


काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख रक्षक रोहित चन्द मंगलवार स्वदेश फर्किएका छन्।

इन्डोनेसियाको प्रमुख लिग खेल्ने क्लब पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्ने गरेका रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुन नेपाल आएका हुन्।

इन्डोनेसियाको घरेलु लिग शुरु हुन अझै निकै समय लाग्ने भएपछि रोहित नेपाल फर्किएका हुन्। नेपाली राष्ट्रिय टोलीले जुलाईको पहिलो साताबाट नै बन्द प्रशिक्षण गर्दै आएको छ।

प्रकाशित मिति: २०७८,श्रावण,६,बुधबार ०८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष ५७ केजी फ्रि-स्टाइल कुश्ती विधातर्फ भारतका रवि कुमार दहियाले रजत पदक जितेका

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ संयुक्त राज्य अमेरिकाले अस्ट्रेलियालाई ४-३ गोल अन्तरले पराजित गर्दै काश्य

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० मा ११ हजार भन्दा बढी प्रतिस्पर्धीले ३३९ स्पर्धामा १ हजार १७ पदकका लागि प्रतिस्पर्धा

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८