झापा, १७ चैत । झापाको हल्दिबारी गाउँपालिका–३ निवासी ६० वर्षीया छविमाया खड्काको आज करेन्ट लागेर मृत्यु भएको छ ।जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया