१४ जेष्ठ २०८०, आईतवार

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बुधवार पुनः बस्ने

२०७८,श्रावण,५,मंगलवार १९:१३

153
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १० औँ बैठक बुधवार पुनः बस्ने भएको छ । मंगलवार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठक बुधवार पुनः बस्ने भएको हो । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक बुधवार दिउँसो ३ बजे बस्ने छ । आजको बैठकमा विभिन्न प्रदेशबाट रिपोर्ट सुन्ने काम भएको प्रवक्ता भनाइ छ ।

प्रकाशित मिति: २०७८,श्रावण,५,मंगलवार १९:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९