काठमाडौं, १७ चैत । पाँच दिनदेखि जारी विद्यर्थीहरुले आमरण अनसर तोडेका छन् । शिक्षा ऐन नवौँ संशोधन खारेजीको माग गर्दै पाँच दिनेदेखि जारी विद्यार्थीहरुको आमरण अनसन तोडेका हुन् ।ऐन अनुसार २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएपछि विद्यार्थीहरुले अनसन तोडेका हुन् ।विद्यार्थीहरुले गत चैत १२ गतेदेखि शिक्षा ऐन नवौं संशोधन खारेज र परीक्षा स्थागित गर्न माग गर्दै माइतीघर मण्डलामा अनसन बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया