एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

लोकपथ
84
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

सोमवारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्नेछ ।

सोमवारको बैठकमा पार्टी ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो । आजको बैठकमा सो स्पष्टिकरणको सम्बन्धमा निर्णय हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?