काठमाडौं । आज महाकाली, कर्णाली, नारायणी, कोशी र यिनका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया