साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

लोकपथ
3.1k
Shares

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साउन ६ गते सार्वजनिक बिदा दिने रखोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?