काठमाडौं । सिंहदरवारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साढे चार बजेबाट बैठक जारी रहेको हो ।
बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया