प्रियंकाले सेयर गरिन् साथी सहेलीसँगको तस्वीर

लोकपथ
1.8k
Shares

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पछिल्लो समय तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा रहने गरेकी छिन् । उनको पछिल्लो बेबी सावर को तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

अभिनेत्री प्रियंकाले आफ्ना साथी सहेलीसँगकोतस्वीर फेसबुकमा अपलोड गरेकी छिन् । ए लफ्ट डोटेललाई धन्यवाद दिँदै उनले तस्वीर अपलोड गरेकी छिन् ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबीबम्पको तस्वीरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । प्रियंकाले गत चैत्रमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन्।

हेर्नुहोस् तस्वीर : 

May be an image of 6 people, people sitting, sleepwear, balloon and indoor

May be an image of 6 people, people sitting, people standing, sleepwear and indoor

May be an image of 6 people, people sitting, sleepwear, footwear and indoor

May be an image of 5 people, people sitting, sleepwear and indoor

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?