भूमी पेडनेकरको ‘बर्थडे व्यास’, सेयर गरिन् ग्ल्यामरस तस्वीर

लोकपथ
273
Shares

काठमाडौं । बलिउड अभिनेत्री भूमी पेडनेकरले साउन ३ गते आफ्नो जन्मदिन मनाएकी छिन् । ३२ वर्षको जन्मदिनमा भूमीले आफ्नो साथिभाइहरुसँग जन्मदिन मनाएकी हुन् ।

भूमीले जन्मदिनको सेलीब्रेसनको तस्वीर अपलोड गरेकी छिन् । साथै जन्मदिनका अवसरमा शुभकामना दिनेहरुलाई उनले धन्यवाद दिएकी छिन् ।

हेर्नुहोस् तस्वीर : 

भूमि पेडनेकर बर्थडे

भूमि पेडनेकर बर्थडे

भूमि पेडनेकर बर्थडे

भूमि पेडनेकर बर्थडे

भूमि पेडनेकर बर्थडे

भूमि पेडनेकर बर्थडे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?