विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
259
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ४ गते सोमवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११९ रुपैयाँ तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४९ पैसा र बिक्रीदर १४१ रुपयाँ २० पैसा तोकेको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १० पैसा र बिक्रिदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ७४ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?