काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
मोदीले आइतवार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।
उनले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । मोदीले दुई देशविचको साझेदारीलाई अगाडी
बढाइने पनि बताएका छन् । दुई देशविचको जनता जनता विचको सम्बन्ध सुदृढ पारिने पनि उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया