काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका चार सांसदले संसदमा फ्लोर क्रस गरेका छन्।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन उनीहरुले फ्लोर क्रस गरेका हुन् ।
संसद स्रोतका अनुसार ओली पक्षका ४ सांसद किसन श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम र प्रेम आलेले देउवालाई विस्वासको मत दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया