सिगौडी केन्द्रबिन्दु बनाएर गयो भूकम्प

लोकपथ
420
Shares

दैलेख । दैलेखको सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आइतबार राती ८ बजेर ५९ मिनेट जाँदा ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?