संसदमा प्रचण्डको प्रश्न : पार्टी विवादको कारण संसद विघटन गर्न पाइन्छ ?

लोकपथ
609
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादका कारण संसद विघटन गर्न नहुने जिकिर गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्ने प्रयोजनको लागि बोलाइएको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

“पार्टी भित्र काम गर्न नदिएको कारण संसद विघटन गर्न पाइन्छ ?” प्रचण्डले भने ।

त्यस्तै प्रचण्डले संविधानको धारा ७६(५) बमोजिम सांसदहरुलाई सार्वभौम अधिकार भएको समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?