काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मिनेन्द रिजालले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गरेका छन् ।
पुनुर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद रिजालले संविधान मिच्नेलाई अदालतले सजग गराउन खोजेको बताए ।
“हरेक विवेकको मत दिने धारामाथि आक्रमण हुँदाखेरी, त्यहि विवेकमा अदालतले प्रधानमन्त्री नियुक्ती गरेको होइन । संविधान मिच्नेहरुलाई सजग गराउन अदालतको निर्णय गरको हो ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया