काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले राजीनामा दिएका छन् ।
आइतवार प्रतिनिधि सभाका सदस्य रावलले राजीनामा दिएका हुन् ।
आइतवार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै नेता रावलले राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया