काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।
आज बसेको जसपा उपेन्द्र(बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया