काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
आइतवार दिउँसो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले भेटघाट गरेका छन् ।

काठमाडौंको चावहिलस्थित एक होटलमा भएको भेटघाटमा वरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोबिन्द भट्टराई लगायतका नेताहरु उपस्थित रहेका थिए ।
महाधिवेशन नजिकिएसँगै वरिष्ठ नेता पौडेलले आफ्ना जिल्लावासी नेताहरुसँग भेटघाट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया