२२ श्रावण २०७८, शुक्रवार

देउवालाई विश्वास मत नदिने एमालेको निर्णय, फ्लोर क्रस गरे कारवाही हुने

२०७८,श्रावण,३,आईतवार १३:४६


काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि त्यसबारे जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमालेले देउवालाई विश्वासको मत नदिने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने बताएका छन् ।

“जनमत र जनाधारबाट नआएको हुनाले हामीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका हौँ ।” प्रवक्ता ज्ञवालीले भने ।

प्रकाशित मिति: २०७८,श्रावण,३,आईतवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले शुक्रवार तराईका चार जिल्लामा बैठक गर्दैछ ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक साढे ११ बजे

काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र कप्तान लियोनल मेस्सीबीच सम्झौता नवीकरणको प्रयास असफल भएसँगै मेस्सीले क्लब छाड्ने पक्का भएको छ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८