देउवालाई विश्वास मत नदिने एमालेको निर्णय, फ्लोर क्रस गरे कारवाही हुने

लोकपथ
1.6k
Shares

काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि त्यसबारे जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमालेले देउवालाई विश्वासको मत नदिने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने बताएका छन् ।

“जनमत र जनाधारबाट नआएको हुनाले हामीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका हौँ ।” प्रवक्ता ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?