काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा सधै चर्चामा रहिरहन्छिन् । उनको व्यक्तिगत जीवनमा पनि उनी आफ्नो भाई र साथीसँग मस्ती गरेको बेला बेला चर्चामा आइरहने गरेको छ ।
१७ जुलाईमा परेको वोल्ड इमोजीका दिन साराले विभिन्न इमोजी जस्तो अनुहार बनाएर भिडियो अपलोड गरेकी छिन् । इमोजीको कलरसँग उनले आफ्नो कपडा पनि म्याच गराएकी छिन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया