सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो ।

त्यस्तै, माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ । माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?