वैद्य र विप्लवबीच भेटवार्ता

लोकपथ
175
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता छ।

पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका विप्लवले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन्।

भेटमा समसामयिक विषयमा छलफल भएको विप्लव निकट नेताहरुले बताएका छन्।

भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?