काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन् ।
केहीबेर अघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
पछिल्लो विकशित राजनीतिक घटनाक्रम बारे छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया