काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
स्थायी कमिटीको बैठक साउन ३ गते ११ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए।
साउन ३ गतेलाई संसद बैठक बोलाइएपछि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया