आजको बाढी पूर्वानुमान

लोकपथ
112
Shares

काठमाडौं । आज देशभरका केही नदिहरुमा सर्तकता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले श्रावण २ देखि ५ गते सम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिमराप्ती, बबई लगायतमा बहाव उल्लेख्य बढ्ने, केहीमा सतर्कता तह पार गर्ने त्यसैगरी नारायणी र कोशीका सहायक नदीहरुमा सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेको जनाएको छ ।

तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?