काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरअघि बैठक शुरु भएको हो ।
पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत सहभागिता रहेको बैठकमा कांग्रेस महाधिवेशन र सरकारको प्राथमिकताका बारेमा समेत छलफल हुने बताइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया