काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवन नयाँ बानेश्वरको अवलोकन गरेका छन् ।
शुक्रवार बिहान आगामी साउन ३ गते बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको बैठकको तयारी र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिएका हुन् ।
त्यसैगरी सभामुख सापकोटा लागयत अन्य सांसदहरुले बैठकमा उपस्थितीको तयारीका
एन्टीजेन परीक्षण समेत गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
देउवा नेतृत्वको सरकारको पहिलो बैठक साउन ३ गते आइतवार अपरान्ह ४ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया