लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

लोकपथ
117
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशको चालु आठौं अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले असार ३१ गते राति १२ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?