साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेशले दियो सार्वजनिक बिदा

लोकपथ
78
Shares

सुर्खेत । कर्णाली प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

आजसाउन १ गते साउने संक्रान्ति तथा देउवा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरु बन्द रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?