देउवा सरकारको पहिलो नियुक्ति, खाती बने महान्याधिवक्ता

लोकपथ
679
Shares

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो नियुक्ति गरेको छ ।

महान्यायाधिवक्तामा देउवा सरकारले खम्बबहादुर खातीलाई नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्ति गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?