काठमाडौं । मोरङमा प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटर चोरी भएको छ ।
केराबारी गाउँपालिका-७ लाङ्गाली चोकस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयलको प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटरसहितको १ थान कम्प्युटर सोमवार राति चोरी भएको हो ।
चोरी भएको घटनाकाको खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया