काठमाडौं । दक्षिण अफ्रीकाको पूर्व राष्ट्रपति जैकब जूमाको गिरफतारी पछि दक्षिण अफ्रीका विभिन्न शहरहरुमा हिंसा जारी रहेको छ ।
हिंसामा हालसम्म ७० जना भन्दा बढीको मृत्यु भइसकेको छ । हिंसामा एक महिलाले आगलागि भइरहेको भवनबाट बच्चालाई तल फालेकी छिन् ।

डरबनको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टको ग्राउन्ड फ्लोरमा लागेको आगोका भवनको माथिल्लो तलासम्म पुगेपछि एक महिलाले आफुनो बच्चालाई तल फालेकी हुन् ।

उद्धारका लागि तल बसेका केही मानिसहरुले उक्त बच्चालाई समातेका छन् ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया