एमालेको विरोधकाबीच गण्डकी प्रदेशको बजेट पारित

लोकपथ
377
Shares

काठमाडौं । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच बजेट पारित भएको छ ।

बुधवार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची तयार गरिएको थियो । बैठक शुरु हुनासाथ नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

तर मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकैबीच बजेट प्रस्तुत गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?