बालुवाटार टु बालकोट: नारा-जुलुससहित निस्किए ओली (तस्वीरमा हेर्नुहोस्)

लोकपथ
1.5k
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । ओली सरकारी निवास बालुवाटार छोडेर भक्तपुर बालकोटस्थित आफ्नो नीजि निवासका लागि निस्किएका हुन्।

ओलीले सरकारी निवास छोड्दै गर्दा उनको समर्थनमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका थिए ।

एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई हजारौँ जनताले बालकोटमा भव्य स्वागत गर्नेछन् । उनलाई बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले सुरक्षा दिएर पुर्‍याउन लागिएको बस्नेतको भनाई छ ।

हेर्नुहोस् तस्वीर : 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?