यस्तो छ आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

लोकपथ
217
Shares

काठमाडौं । आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिददर रु ११८ रुपैयाँ ९० पैसा तोकेको छ भने बिक्रीदर रु ११९ रुपैयाँ ५० पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर रु १४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपयाँ ५१ पैसा तोकेको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रिदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ७४ पैसा र बिक्रिदर १६५ रुपैयाँ ५७ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी आज असार ३० गतेका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?