काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड – १९ विरुद्धको निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिपद्को पहिलो बैठकले सबै नागरिकलाई कोभिड – १९ विरुद्धको निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया