देउवाको सपथमा ओली नजाने

लोकपथ
336
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणमा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

ओलीकै कारण शीतलनिवासमा सपथ ग्रहण रोकिएपछि ओलीको सचिवालयले त्यसबारे जानकारी गराएको हो ।

यता संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गरिएको भन्दै देउवाले भाषा सच्याउनुपर्ने मागसहित अडान लिएका कारण ६ बजेका लागि भनिएको सपथ अझै शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?