आफ्नै घरमा मृत अवस्थामा फेला परिन् पाकिस्तानी मोडल, शरीरमा थिएन कपडा

लोकपथ
923
Shares

काठमाडौं । पाकिस्तानको लाहौरमा एक मोडलको शव फेला परेको छ । २९ वर्षीया नायाब नदीम आफ्नै घरमा मृत फेला परेकी हुन् ।

प्रहरीको प्ररम्भिक अनुसन्धानमा उनको हत्या भएको खुलेको छ ।

नदीमको सौतीनी भाई सोमवार उनकै घर अगाडीबाट जाँदै थिए । घर अगाडी कै बाटो भएपछि उनी बहिनिको घरमा पुगेका थिए । घरमा पुगेपछि उनले बहिनिलाई बोलाए तर उनी बोलिनन् । त्यसपछि उनी घर भित्र गए तर आफ्नो बहिनिलाई मृत अवस्थामा देखे । त्यसपछि उनले प्रहरीलाई खबर गरे ।

नदीमको शरिरमा कपडा थिएन । उनको गर्घन र शरीरमा चोट थियो ।

प्रहरीले घटनाीथलमा प्ररम्भिक अनुसन्धान सकेको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पाकिस्तानी सञ्चार माध्यमहरुले बताएका छन् ।

उनको हत्या भएको आशंका गरेको छ तर हत्या वा आत्महत्या भन्नेबारे पोस्टमार्टम रिपोर्टले बताउने पाकिस्तानी प्रहरीले बताएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?