११ आश्विन २०७८, सोमवार

आफ्नै घरमा मृत अवस्थामा फेला परिन् पाकिस्तानी मोडल, शरीरमा थिएन कपडा

२०७८,असार,२९,मंगलवार ११:३३


काठमाडौं । पाकिस्तानको लाहौरमा एक मोडलको शव फेला परेको छ । २९ वर्षीया नायाब नदीम आफ्नै घरमा मृत फेला परेकी हुन् ।

प्रहरीको प्ररम्भिक अनुसन्धानमा उनको हत्या भएको खुलेको छ ।

नदीमको सौतीनी भाई सोमवार उनकै घर अगाडीबाट जाँदै थिए । घर अगाडी कै बाटो भएपछि उनी बहिनिको घरमा पुगेका थिए । घरमा पुगेपछि उनले बहिनिलाई बोलाए तर उनी बोलिनन् । त्यसपछि उनी घर भित्र गए तर आफ्नो बहिनिलाई मृत अवस्थामा देखे । त्यसपछि उनले प्रहरीलाई खबर गरे ।

नदीमको शरिरमा कपडा थिएन । उनको गर्घन र शरीरमा चोट थियो ।

प्रहरीले घटनाीथलमा प्ररम्भिक अनुसन्धान सकेको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पाकिस्तानी सञ्चार माध्यमहरुले बताएका छन् ।

उनको हत्या भएको आशंका गरेको छ तर हत्या वा आत्महत्या भन्नेबारे पोस्टमार्टम रिपोर्टले बताउने पाकिस्तानी प्रहरीले बताएका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,असार,२९,मंगलवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५