एमाले स्थायी कमिटी बैठक स्थगित

लोकपथ
455
Shares

काठमाडौं । आज दिँउसो बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित भएको हो ।

१ बजेका लागि बैठक बोलाइएपनि २ बजे ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

आजनै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछन् । यो प्रधानमन्त्रीको रुपमा ओलीको अन्तिम सम्बोधन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?