काठमाडौं । सरकारमा सहभागि हुने सम्बन्धमा छलफल गर्न नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ ।
स्थायी कमिटी बैठक अहिले बिहान ९ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आजै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भई सानो आकारको मन्त्रिपरिषद् बिस्तार गर्दैछन् ।
सम्भवत्ः माओवादीको तर्फबाट पनि सरकारमा को सहभागि हुने भन्ने सम्बन्धमा स्थायी कमिटीले निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया