१७ माघ २०७९, मंगलवार

करेन्ट लागेर बालिकाको मृत्यु

२०७४,आश्विन,२२,आईतवार ०६:१५

0
Shares

डडेल्धुरा, २२ असोज ।डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।अमरगढी नगरपालिका– ४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।अमरगडी चार त्ल्लो खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागी गम्भीर घाइते भएकी वर्षाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी गराए । 

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

ताजा समाचार

दूधको मूल्य बढाउन माग
 २०७९,माघ,१७,मंगलवार ११:५४
एशियन हाइड्रोपावरको आईपीओ आउँदै
 २०७९,माघ,१७,मंगलवार ११:५२
गाउँमै स्वास्थ्य सेवाको पहुँच
 २०७९,माघ,१७,मंगलवार ११:३८
सूनको मूल्य पाँच सयले घट्यो
 २०७९,माघ,१७,मंगलवार ११:२२