काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाले देश अस्थिरतामा फस्ने खतरा भएको बताएका छन् ।
सोमवार सर्वोच्च अदालतको फैसलापछि थापाले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा ‘अदालतमा गोरु ब्याएको’ भन्दै टिप्पणी गरेका छन्।

उनले भनेका छन् ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो।’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया