काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् ।
सोमवार सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै नेता पुनले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् ।
‘अब देशले ओलीतन्त्र फेरि फेरि ब्यहोर्नु पर्नेछैन । प्रधानन्याधिश र संवैधानिक बेन्चका न्यायमूर्तीहरूलाई विशेष धन्यवाद’, उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया