काठमाडौं ।अमेरिकी सरकारले कोभिड-१९ विरुद्ध १५ लाख मात्रा भ्याक्सिन सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया